Preeti ⇄ Unicode
Preeti to Unicode वा Unicode to Preeti: यहाँ टाइप वा paste गर्नुहोस्, text मिलाउनुहोस् र Word मा डाउनलोड गर्नुहोस्।
Preeti font preview
Preeti text लाई नेपाली अक्षरमा देखाउन font चाहिन्छ। अर्को app मा paste गर्दा त्यहाँ पनि Preeti font छान्नुहोस्।
Download Preeti font ↗Formatting गर्न text select गरेर माथिको toolbar चलाउनुहोस्। Word file Google Docs मा upload गरेर पनि edit गर्न सकिन्छ। Preeti document खोल्ने device मा Preeti font install गर्नुपर्छ।
Nepali Preeti to Unicode converter कसरी प्रयोग गर्ने?
पुरानो Preeti font मा लेखिएको नेपाली text लाई नयाँ वेबसाइट, इमेल वा Google Docs मा प्रयोग गर्न Unicode चाहिन्छ। माथिको Preeti → Unicode छानेर बायाँ editor मा Preeti text type वा paste गर्नुहोस्। दायाँतिरको Unicode result सच्याउन, copy गर्न वा Word र TXT file मा download गर्न सकिन्छ।
Unicode Nepali text लाई Preeti मा चाहिन्छ भने Unicode → Preeti छान्नुहोस्। Heading, bold, list र alignment मिलाएर Word document डाउनलोड गर्न सकिन्छ। Google Docs मा काम जारी राख्न डाउनलोड गरेको Word file त्यहाँ खोल्नुहोस्। Preeti text सही देखाउन Preeti font उपलब्ध हुनुपर्छ।
